समाचार « Khabarhub

भारतले बढायो नेपाललाई दिने वित्तीय अनुदान, झण्डै १६ अर्ब विनियोजन

काठमाडौं – भारतले आर्थिक वर्ष २०२१/२२ मा नेपाललाई दिँदै आएको अनुदान रकम बढाएको छ । सोमवार भारतीय वित्तमन्त्री निर्मला सीतामरणले सार्वजनिक गरेको बजेट अनुसार नेपाललाई अघिल्लो वर्षको तुलनामा यसवर्ष थप १ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान दिइने भएको हो । भारत सरकारले यसवर्ष ९ अर्ब ९२ करोड (नेपाली रुपैयाँ १५ अर्ब ८७ करोड २०…