Live on
Your Voice, Your Power
काठमाडौँ- फ्रेन्च लिग वानको नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेरिस सेन्ट-जर्मेन (पीएसजी) पराजित भएको छ । लिग अन्तर्गत बिहीबार राति भएको आफ्नो पहिलो खेलमा पीएसजी लेन्ससँग १-० ले पराजित भएको हो। पहिलो रोजाईका ७ खेलाडीबिनै मैदान उत्रिएको पीएसजी पहिलो हाफसम्म गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफको ५७औँ मिनेटमा गोल खायो । लेन्सका लागि ५७ औँ…