समाचार « Khabarhub

चीनको ‘अघोषित नाकाबन्दी’विरुद्ध व्यवसायीद्वारा रसुवामा प्रदर्शन

काठमाडौँ– स्थानीय व्यवसायीहरुले चीनको 'अघोषित नाकाबन्दी'विरुद्ध प्रदर्शन गरेका छन्। व्यवसायीहरुले रसुवागढी भन्सार कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। प्रदर्शनको क्रममा व्यवसायीहरु 'व्यवसायीलाई गरिखान देउ, चीन वारिपारि कन्टेनरको सहज आवागमन सुनिश्चित गर, सीमामा बस्ने नेपालीको सुरक्षा सुनिश्चित गर, अन्तर्राष्ट्रिय व्यापार कानूनको पालना गर, व्यापार तथा पारवाहन सम्झौता पालना गर, चीनसँग सहज व्यापारको लागि पहल गर सरकार र…