समाचार Archives | Page 7828 of 8278 | Khabarhub Khabarhub

रसायनको प्रयोगबाट नक्कली घ्यु उत्पादन– दूर्गा, पूजा र गोकुलको स्टिकर टाँसेर बिक्री

वीरगन्ज– पर्साको वीरगन्जमा रसायन प्रयोग गरेर नक्कली घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगन्जको ब्रह्मचोक मा अनिल श्रेष्ठले सञ्चालन गरेको सिद्धिविनायक पूजा सामग्री पोडक्ट्स उद्योगमा रसायन (केमिकल) प्रयोग गरेर घ्यु उत्पादन गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरन्ज महानगरपालिका–१५ घर भएका ३३ वर्षीय अनिल श्रेष्ठ, सोही ठाउँका…