समाचार « Khabarhub

घोषणाको १३ वर्षमा पनि बनेन राष्ट्रिय शहीद स्मारक

काठमाडौँ- लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको सम्झनामा निर्माण थालिएको राष्ट्रिय शहीद स्मारकले अझै पूर्णता पाएको छैन । मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयानुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकले १३ वर्षमा पनि पूर्णता नपाएको हो । तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत स्मारक निर्माण भइरहेकामा विसं २०७४ मा…