समाचार « Khabarhub

डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

काठमाडौँ– नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बोमबहादुर मिश्र र निलम ढुंगाना नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले मिश्र र ढुंगानालाई डेपुटी गभर्नरमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । अघिल्लो साता पाँच बर्षे कार्यकाल पूरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो। ढुङ्गाना अहिले राष्ट्र ऋण…