Live on
Your Voice, Your Power
काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको बार्सिलोना र रियल मड्रिडबीचको खेल गोल गोल रहित बराबरीमा टुंगिएको छ । पछिल्लो नतिजाले साविक विजेता बार्सिलोना स्पेनिस लिगको तालिकामा शीर्ष स्थानमा यथावत छ । गोल अन्तरका आधारमा रियल मड्रिड दोस्रो स्थानमा छ । दुवै क्लबले १७ खेलबाट समान ३६ अंक जोडेका छन् । दुवैले तेस्रो स्थानको क्लब…