Live on
Your Voice, Your Power
काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज (सोमबार) दुई खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा साढे १२ बजे हुने पहिलो खेलमा त्रिभुवन आर्मी र फ्रेन्ड्स क्लब भिड्नेछन् । गत सिजन १३ खेलमा २५ अंक सहित आर्मी चौथो स्थानमा रहँदा फ्रेन्डस १२ अंक सहित लिगको ११ औं स्थानमा रहेको थियो । दोस्रो खेलमा दशरथ…