समाचार Archives | Page 7841 of 8273 | Khabarhub Khabarhub

नूनको सोझो मात्रै होइन, जिम्मेवार भएर काम गरौँ : अध्यक्ष तिमिल्सेना

काठमाडौं– देशका यावत् समस्या समाधान गर्ने नीति निर्माताका साथमा रहेर भूमिका प्रदर्शन गर्दै आएको सङ्घीय संसद् सेवाका कर्मचारीले आज १३औँ संसद् सेवा दिवस नयाँ बानेश्वरस्थित संसद् भवनमा भव्यताका साथ मनाए । उच्च पदाधिकारीका साथमा रहेर काम गर्न पाए पनि आफ्ना समस्या र चुनौतीको तत्कालै सुनुवाइ नहुने प्रवृत्ति र आकर्षण नहुँदा सेवा नै छाडेर जाने मनोवैज्ञानिक…