समाचार Archives | Page 7842 of 8129 | Khabarhub Khabarhub

नेपाली सेनाले बढायो शान्ति सैनिकको भत्ता

काठमाडौं– नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहिना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले बन्दोबस्ती कार्य गर्ने सिपाहीले हाल प्राप्त गरिरहेको १ हजार २९ अमेरिकी डलर भत्तामा ८५ डलर थप गरी प्रतिमहिना १ हजार…