समाचार Archives | Page 7844 of 8128 | Khabarhub Khabarhub

नेपाली खेलाडी प्रिन्सले दुबईमा जिते ऐतिहासिक स्वर्ण

काठमाडौं– दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन रिसिजमा नेपाली खेलाडी प्रिन्स दाहालले ऐतिहासिक स्वर्ण पदक हात पारेका छन् । यू–१९ समूहमा खेलेका उनले आइतबार भएको फाइनलमा विश्वको नवौं वरियतामा रहेका भारतका वरुण कपुरलाई २–० को सोझो सेटमा हराउँदै स्वर्ण जित्न सफल भएका हुन् । एनएएस स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा प्रिन्सले २१–१९ र २१–१९ को सेटमा खेल आफ्नो…