समाचार « Khabarhub

‘हिंसात्मक द्वन्द्व’ नेपालमा अन्त्य भएको प्रधानमन्त्रीको उद्घोष

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब हिंसात्मक द्वन्द्व अन्त्य भएको उद्घोष गरेका छन् । भूमिगत नेत्रविक्रम चन्द विप्लवलाई सार्वजनिक गर्न काठमाडौँमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग तीन बुँदे सम्झौता भएपछि कार्यक्रममा मन्तव्य राख्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए…