समाचार « Khabarhub

पार्टीको विवाद छिटो निरुपण गर्न दाहाल–नेपाल समूहले बुझायो निर्वाचन आयोगमा ध्यानाकर्षण पत्र

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टीको विवाद अबिलम्ब निरुपण गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपा नै आधिकारिक पार्टी भएको दावी गर्दै दाहाल–नेपाल समूहले शुक्रबार आयोगमा पाँच पृष्ठको ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शीघ्र छिनोफानो गर्न…