समाचार « Khabarhub

आर्थिक विकास नै मुलुकको समृद्धिको आधार : मन्त्री नेम्वाङ

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले मुलुकको समृद्धिको आधार आर्थिक विकास बाहेक अर्को नभएको बताएका छन् । शुक्रबार नाडा अटोमोवाईल्स एसोसियसन अफ नेपालको ४४ औं वार्षिक साधारण सभामा बोल्दै नेम्वाङले शान्तिको बाटो नै मुलुकको समृद्धिको आधार भएको बताएका हुन् । उनले आर्थिक समृद्धिको यात्रा शुरु भइसकेकाले नीजि क्षेत्र र सरकार दुवै मिले मात्रै आर्थिक…