Live on
Your Voice, Your Power
काठमाडौँ- मर्मत सम्भारको काम गर्नु पर्ने भन्दै नेपाल विद्युत प्राधिकरणले आज पनि मुलुकभरका विभिन्न स्थानमा विद्युत कटौती गर्दैछ । सुर्खेत वितरण केन्द्रको बजार फिडर अन्तर्गत कञ्चनपुरको शिवालय चोकको ट्रान्सफर्मर सिफ्टिङ गर्नु पर्ने भएकाले त्यस क्षेत्रका कपासे, इत्राम तथा शंखर चोकलगायतका स्थानमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ । यस्तै…