Live on
Your Voice, Your Power
काठमाडौं- इंग्लिस प्रिमियर लिग क्लब आर्सनलले प्रशिक्षक उनाइ एमरी बर्खास्त भएका छन् । एमरी १८ महिना आर्सनलको प्रशिक्षकका रुपमा रहेपछि बर्खास्त भएका हुन् । स्पेनिस एमरी १८ महिनाअघि फ्रान्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट आर्सनलमा आएका हुन् । उनले पिएसजीलाई फ्रेन्च लिग वानको उपाधि दिलाएका थिए । त्यसअघि सेभिल्लाको प्रशिक्षकमा रुपमा उनले क्लबलाई तीनपटक युरोपा…