Live on
Your Voice, Your Power
काठमाडौं– चीनले नेपाललाई कोभिड-१९ विरुद्ध थप ८ लाख डोज खोप उपलब्ध गराउने भएको छ । नेपालस्थित चिनियाँ दुतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै थप सहुलियत अनुदानमा खोप उपलब्ध गराउने घोषणा गरेको हो । चीनले यसअघि नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरिसकेको छ । योसँगै अब नेपाललाई चीनले १३ लाख सिनोफार्म खोप उपलब्ध…