Live on
Your Voice, Your Power
काठमाडौं । काठमाडौं महानगरमा भदौ १३ गतेसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ हजार ४५२ पुगेको छ । यी बिरामीको सम्पर्कमा भएका ४ हजार २ सय १३ जनाको कन्ट्याक्ट ट्रेसिङ्ग गरिएको छ । महानगरमा भदौ १२ गते २ हजार ३ सय ४३ संक्रमित भएकोमा १३ गते १ सय ९ जना थपिएर २ हजार ४ सय…