समाचार « Khabarhub

प्रधानमन्त्री ओलीलाई ज्यानकै खतरा छ ?

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न एक कार्यक्रममा बोल्दै आफूमाथि ज्यानकै खतरा रहेको बताए । आफ्नो सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्त्वहरू आफूमाथि प्रहार गर्न केन्द्रित रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले भने, ‘तपाईंहरू अनौठो नमान्नु होला, यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने…