समाचार Archives | Page 7869 of 8267 | Khabarhub Khabarhub

ओलम्पियाकोसलाई हराउँदै टोटेनहम नकआउट चरणमा 

काठमाडौं– इंग्लिस क्लब टोटेनहम च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा ग्रिसको ओलम्पियाकोसलाई ४–२ गोल अन्तरले पराजित गर्दै टोटेनहम नकआउट चरण प्रवेश गरेको हो । खेलमा २–० ले पछाडी परेको स्थितिलाई उल्ट्याउँदै टोटेनहमले जित हासिल गरेको हो । खेलमा अग्रता पाहुना टोलीले छैटौं मिनेटमा अल अरबीको गोलबाट लिएको थियो ।…