समाचार « Khabarhub

बीपी प्रतिष्ठान धरानमा सिरहाका एक कोरोना संक्रमितको मृत्यु

काठमाडौं- धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहा, मिर्चैया-६ का ६५ वर्षीय पुरुषको कोरोनाले आज राति ८ः४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । उनलाई भदाै ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ती पुरुष बिराटनगर मेडिकल कलेजबाट रेफर गरिएका बिरामी हुन् ।…