Live on
Your Voice, Your Power
एजेन्सी- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले अग्रता फराकिलो बनाउँदै लगेको छ । आइतबार राति भएको खेलमा एट्लेटिकोले भिल्लालाई २-० गोल अन्तरले हराउँदै अग्रता फराकिलो बनाउँदै लगेको हो । भिल्लाको मैदानमा एट्लेटिकोलाई जित दिलाउन जोआ फेलिक्सले एक गोल गरे । भिल्लाका अल्फन्सो पेड्राजाले एक आत्मघाती गोल गरे । जितसँगै २४ खेलमा ५८ अंक…