Live on
Your Voice, Your Power
काठमाडौं- नेकपाका अध्यक्षसमेत रहेका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ले भारतसँगको सीमा विवाद उच्च राजनीतिक र कूटनीतिक माध्यमबाट समाधान नहुने हो भने के गर्ने भन्ने निष्कर्षमा नेपाल पुग्नु पर्ने बताएका छन् । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक निर्माण गरेको बारेमा छलफल गर्न आह्वान गरिएको प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठका…