Live on
Your Voice, Your Power
झापा- झापाको भद्रपुरस्थित एक कुखुरा फार्ममा आगलागी हुँदा ४ लाख रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ । भद्रपुर-३ स्थित पैतिसलाईनमा रहेको कुलबहादुर विष्टको फर्ममा बुधबार राति आगलागी हुँदा फर्म पूरै नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । ब्रोईलर कुखुराको सो फार्ममा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीले जनाएको छ । फार्म र…