समाचार « Khabarhub

रुकुममा गोली प्रहार गरी लागुऔषध कारोवारी पक्राउ

रुकुम पश्चिम – प्रहरीले रुकुमपश्चिममा दुई लागुऔषध कारोवारीलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वबाट खटिएको टोलीले जिल्लाको मुसीकोट नगरपालिका–४ ठाराढुङ्गाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी निरीक्षक दिनेश गुरुङका अनुसार, पक्राउ गर्न खोज्दा कारोवारी भाग्न खोजेपछि गोली प्रहार गर्नुपरेको थियो ।…