Live on
Your Voice, Your Power
काठमाडौँ– पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्याली निकाल्ने क्रममा भएको झडपको विषयमा अभिनेत्री मनिषा कोइरालाले आक्रोश व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा उनले पृथ्वी नारायण साहको शालिक अगाडि सरकारले आपत्तिजनक कार्य भएको बताएकी छन् । उनले ट्वीटरमा लेखेकी छन्,' मैले आशा गरेकिथिए क़ि जनताको राष्ट्रीय एकता प्रतीकों सामूहिक भावलाई सरकार ले सम्मान गर्ने छ ।…