Live on
Your Voice, Your Power
काठमाडौं– संघीय संसदको वर्षे अधिवेशन भोलि (शुक्रबार) शुरु हुँदैछ । अधिवेशनको पहिलो दिनको बैठकमा सरकारले जारी गरेको अध्यादेशले खारेज गरेका साविकको ऐनको व्यवस्था जगाउने अध्यादेश टेवल गर्ने कार्यसुची रहेको छ । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउउने अध्यादेश, २०७७’ कानूनमन्त्रीले टेवल गर्ने जनाइएको छ । सरकारले राजनीतिक…