समाचार Archives | Page 7893 of 8109 | Khabarhub Khabarhub

फ्रि–भिसा फ्रि–टिकट भन्दै सरकारले तोक्यो १० हजार, म्यानपावरले लिन्छन ४ लाखसम्म

काठमाडौं । सरकारले २०७२ सालदेखि खाडीका देश र मलेसिया जाने कामदारका हकमा फ्रि भिसा र फ्रि टिकट लागू गरेको थियो । मलेसिया, कतार, साउदी अरेविया, संयुक्त अरब ईमिरेट्स, कुवेत, जोर्डन, बहराईन र ओमान जाने कामदारका लागि भिसा र आतेजाते हवाई टिकटबापत लाग्ने खर्च कामदारले तिर्न नपर्ने नीति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले लागू गरेको…