Live on
Your Voice, Your Power
काठमाडौँ– निर्वाचन आयोगले निर्वाचनको तयारी तिव्र पारेको छ । निर्वाचनकै लागि चाहिने सामग्री खरिदका लागि आयोगले बोलपत्र नै आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्न बोलपत्र आह्वान गरेको छ । यी सामग्रीको मूल्य २५ करोड रुपैयाँ बराबरको हुने आयोगले जनाएको छ । आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका…