समाचार « Khabarhub

नेपालकै ठूलो सौर्य विद्युत परियोजना झापामा

झापा- झापामा नेपालकै ठूलो सौर्य विद्युत् परियोजनाको काम द्रुत गतिमा अघि बढेको छ। दश मेगावाट सौर्य विद्युत् उत्पादन गर्ने महत्वाकाङ्क्षी योजनासहित दुई वर्षअघि स्थापना भएको झापा इनर्जी लिमिटेडले सोलार प्यानल राख्नका लागि २२ बिघा जग्गा खरिद गरेको छ। शिवसताक्षी नगरपालिका वडा नं ३ र ४ मा सोलार प्यानल राख्नका लागि प्रतिबिघा रु २० लाखका दरले…