Live on
Your Voice, Your Power
झापा–झापाको दमक ३ स्थित भुटानी शरणार्थी शिविरका एक व्यक्ति श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन् । दमक नगरपालिका वडा नं. ३ स्थित भुटानी शरणार्थी शिविर सेक्टर डि४ छाप्रा नं. ३९ का ५५ वर्षिय सरे राईलाई श्रीमतीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनले आफ्नै श्रीमती ४९ वर्षिया विष्णुमायाँ तामाङ्लाई…