समाचार Archives | Page 7900 of 8109 | Khabarhub Khabarhub

तीन दिनको मौसम पूर्वानुमान– बुधबारसम्म भारी वर्षाको सम्भावना

काठमाडौं– बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्प युक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पूर्वी तथा मध्यका अधिकांश भु(भागमा सामान्य देखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको र पश्चिमि भु(भागमा आंसिकदेखि…