समाचार « Khabarhub

ढुङ्गा तस्करीले कृषकको उठिबास, नेपाल कटान गर्दै मेची नदी

झापा । पाँच वर्षअघि झापा मेचीनगर नगरपालिका–१, पाटापुरका बासिन्दा बलराम पुरीले मेची नदीले बगाएको आफ्नो धानखेत देखाउँदै भनेका थिए, ‘वर्षेनी अलिअलि कटान हुन्थ्यो तर यो साल मेची उर्लिएर आएको छ, त्यहाँ मेरो ६ बिगाह धानखेत थियो, अब कतिखेर गाँउ बगाउने हो थाहा छैन ।’ पुरीले स्थानीय प्रशासनसँग गुहार पनि मागे । तत्कालीन प्रमुख जिल्ला अधिकारी…