Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपालको पदीय स्वार्थकै कारण यो अवस्था सिर्जना भएको बताएका छन् । चितवनमा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले भने, 'सत्ता स्वार्थ र पदीय लोभकै कारण यो अवस्था आएको हो, उनले पार्टी एकता भन्दा पद ठूलो मान्नुभयो ।'…