समाचार Archives | Page 7912 of 8640 | Khabarhub Khabarhub

बेलायतमा कोरोना भाइरसले २१ हजारको मृत्यु

काठमाडौं - ४ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणबाट बेलायतमा २१ हजार ९२ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम १ लाख ५७ हजार १४९ जना संक्रमित भएका छन् । बेलायतमा एकैदिन ३६० जनाको मृत्यु भएको छ भने अरु ४ हजार ३०९ जना संक्रमण देखिएपछि कुल संक्रमितको संख्या १ लाख ५७ हजार नाघेको हो…