समाचार « Khabarhub

प्रदेश २ द्वारा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन

जनकपुरधाम– प्रदेश २ सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यालय संचालनमा ल्याएको छ । जनकपुरस्थित प्रादेशिक अस्पताल प्रारङ्गणमा मुख्यमन्त्री लालबाबु राउत र सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री राउतले प्रतिष्ठानलाई अगाडि बढाउन हरेक किसिमको सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताए । सबै रोगको उपचार प्रादेशिक अस्पतालभित्रै…