Live on
Your Voice, Your Power
काठमाडौँ– विदेशबाट पार्सल आएको लोभ देखाएर एक समूहले लाखौँ रकम ठगी गरेको खुलेको छ । उक्त ठगीमा एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले पक्राउ गरेपछि उक्त घटनाको रहस्य खुलेको हो । पक्राउ पर्नेमा पर्वत घर भई काठमाडौँको टोखा बस्ने हरिप्रसाद बस्याल रहेका छन । उनलाई काठमाडौँको गोङ्गबुबाट पक्राउ गरिएको सीआईबीका प्रमुख सहकुलबहादुर…