समाचार Archives | Page 7917 of 8640 | Khabarhub Khabarhub

सांसद यादवलाई अपहरण गरेको भन्दै मुद्दा दर्ता गर्न प्रहरी कार्यालय पुगे जसपाका नेता

काठमाडौं- आफूलाई पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको भन्दै समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले प्रहरीमा उजुरीका लागि पुगेका छन् । जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेताहरु महानगरीय प्रहरी परिसर टेकुमा सांसद डा सुरेन्द्र यादवको राजनीतिक अपहरण गर्नेविरुद्ध किटानी जाहेरी दिन पुगको जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए…