समाचार « Khabarhub

एनआरएनए उद्धार कोषमा अनियमितताको आरोप, मध्यपूर्व संयोजकले गरे छानविनको माग    

दोहा- मध्यपूर्वबाट स्वदेश फर्किएका नेपाली श्रमिकहरुको नाममा एनआरएनए उद्धार कोषमा अनियमितताको आरोप लागेको छ । गैरआवासीय नेपाली संघ मध्यपूर्व संयोजक प्रवीन गुरुङले श्रमिकको उद्धारका नाममा अनियमितता भएको भन्दै छानविनको माग गरेका छन् । संयोजक गुरुङले एक बिज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) बाटप्राप्त सहयोग रकममा संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय कार्यालयका कर्मचारीहरुको सहभागितामा हिनामिना…