Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल सरकारले ‘विश्व मर्यादित महिनावारी दिवस’ मनाउन संयुक्त राष्ट्र संघमा प्रस्ताव राख्ने तयारी गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले मर्यादित महिनावारी दिवसलाई विश्वव्यापीरूपमा मनाउन संयुक्त राष्ट्र संघलाई अनुरोध गर्ने तयारी भइरहेको बताएका हुन् । बुधबार ललितपुरमा आयोजित मर्यादित महिनावारी सम्बन्धी ‘भर्चुअल’ बैठकमा बोल्दै उनले सरकारले छिट्टै नेपाललाई ‘छाउगोठ मुक्त’ बनाउने…