Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा पहिलो पटक हुन लागेको महिला टि–२० च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेट आजबाट शुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा काठमाडौं क्विन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । क्विन्स इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको महिला क्रिकेटका खेल कीर्तिपुर क्रिकेट मैदानमा हुनेछन् । बिहान साढे ११ बजेबाट शुरु हुने खेलको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवालले…