समाचार « Khabarhub

आज चट्याङसहित मध्यमस्तरको वर्षा हुने पूर्वानुमान

काठमाडौँ-  आज मुलुकका केही भू-भागमा मेघगर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा हाल दक्षिण तर्फ अवस्थित रहेको तथा जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले त्यसकै प्रभावस्वरूप अहिले प्रदेश ५, कर्णाली प्रदेश तथा अन्य प्रदेशका एकाध ठाउँमा वर्षा भईरहेको छ। आज दिउँसो देशभर सामान्य बदली रही केही…