समाचार Archives | Page 7928 of 8061 | Khabarhub Khabarhub

बजेट २०७६/०७७ : अधिकांश समष्टिगत आर्थिक परिसूचक उत्साहप्रद

काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिरहेको छ ।  संविधानको धारा ११९ अनुसार अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएको हो । संघ, प्रदेश र स्थानीय तहका स्रोत साधनको परिचालन गर्दै समृद्धिको आधारशीला भएको जनाएका छन् ।  अर्थमन्त्री बजेट प्रस्तुत गर्दै मन्त्री…