समाचार Archives | Page 7929 of 8637 | Khabarhub Khabarhub

सर्वोच्चद्वारा सरकारले ल्याएका अध्यादेशविरुद्ध रिट दर्ता गर्न अस्वीकार

काठमाडौं– मन्त्रिपरिषदको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सोमबार जारी २ वटा अध्यादेशविरुद्ध दायर गर्न खोजिएको रिट सर्वोच्च अदालतले दर्ता नगरी फिर्ता पठाइ दिएको छ । मंगलबार अधिवक्ता शैलेन्द्र हरिजन राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाइ सोमबार जारी भएका अध्यादेश खारेजका लागि आवश्यक (अन्तिम) आदेश माग गर्दै रिट दायर गर्न सर्वोच्च पुगेका थिए । तर, सर्वोच्च अदालतले राष्ट्रपति…