Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपाको ओली समूहले आजदेखि कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरू गरेको छ । प्रचण्ड माधव समूहले देशभर शक्तिप्रदर्शन गरेको भोलिपल्टबाट ओली समूह आफ्ना नेता कार्यकर्ताको प्रशिक्षणमा जुटेको हो । आजको प्रशिक्षण नेकपाको सुदूरपश्चिम प्रदेशका नेता कार्यकर्ताका लागि हुने प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । प्रशिक्षण कार्यक्रम १२ बजेदेखि…