समाचार « Khabarhub

बैंक तथा वित्तीय संस्थामा ‘आलोपालो प्रणाली’ लागू गर्न निर्देशन

काठमाडौं- नेपाल राष्ट्र बैंकले कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै ५० प्रतिशत मात्र कर्मचारी कार्यालयमा उपस्थित हुनेगरी आलोपालो प्रणाली लागू गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। राष्ट्र बैंकले बिहीबार सूचना जारी गर्दै सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न र कार्यालयमैं उपस्थित हुनुपर्ने अवस्थामा कुल मध्ये आधा कर्मचारीले मात्र काम गर्ने वातावरण बनाउन सम्पूर्ण…