समाचार « Khabarhub

कोरोना संक्रमित बढेपछि कलंकी, कुलेश्वर र बल्खु क्षेत्र सिल

काठमाडौं- दैनिक कोरोना भाइरस संक्रमितको संख्या बढेसँगै काठमाडौं महानगरपालिका वडा नम्बर १४ भित्र पर्ने क्षेत्र सिल गरिएको छ। बिहीबारदेखि लागू हुने गरी कलंकी, कुलेश्वर, बल्खुलगायत १४ वडाभित्र पर्ने सबै स्थान सिल गरिएको वडा कार्यालयले जानकारी दिएको हो । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको भन्दै जोखिम बढ्न नदिँन १५ दिनका लागि १४ नम्बर वडा क्षेत्र सिल गरिएको…