समाचार « Khabarhub

भदाै ३१ गतेसम्म सीमा नाका बन्द, लामो दूरीका यातायात भदौ १६ देखि चल्ने

काठमाडौं- सरकारले अन्तराष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ ३१ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको हो। यसअघि साउन ३२ सम्मका लागि सीमा नाका बन्द गरिएको थियो। सरकराले सीमा नाकाबाट प्रवेश गर्ने तोकेको प्रवेश विन्दु पनि घटाएको छ। यसअघि तोकिएका प्रवेश विन्दु घटाएर अब १० ठाउँबाट…