समाचार « Khabarhub

शैक्षिक संस्था तथा मनोरञ्जन स्थल अर्को सूचना नभएसम्म खोल्न नपाइने

काठमाडौं- सरकारले शैक्षिक संस्था र बढी भीडभाड हुने तथा मनोरञ्जन स्थल सञ्चालनलाई अनिश्चितकालका लागि लम्ब्याएकाे छ। कोभिड–१९ को जोखिम बढेकाले जोखिम न्यूनीकरण गर्न विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र, सबै प्रकारका गोष्ठी, सेमिनार बन्द गराउने निर्णयलाई निरन्तरता दिएको छ। सबै प्रकारका मनोरञ्जन स्थल, सिनेमा हल, सैलुन, जिमखाना, सबै प्रकारकार धार्मिक स्थल प्रदर्शनसहितका क्षेत्र बन्द नै…