Live on
Your Voice, Your Power
अमगरढी– कोरोना भाइरस संक्रमणको आशंकामा डडेल्धुरा सदरमुकामस्थित डडेल्धुरा अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका २ जना भागेका छन् । अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंका भर्ना भएका ४० वर्षीया महिला र १९ वर्षीय किशोर गरी २ जना शनिबार अपराह्न भागेका हुन् । अस्पतालका मेडिकल सुपरिटेन्डन्ट डा. जगदिशचन्द्र विष्टका अनुसार अस्पतालबाट भाग्नेमा उनीहरु चैत २६ गते कोरोना…